गौरुङ
Romanized: gaurunga, gaurung, gaurun, gauruna
पहाडका गाउँको मुखियाभन्दा तलको एक पद; गाउँमा हैकम भएको व्यक्ति वा ठालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पहाडका गाउँको मुखियाभन्दा तलको एक पद; गाउँमा हैकम भएको व्यक्ति वा ठालु।