सुरुक्क

Romanized: surukk, shurukka, shurukk, surukka

आनेकाने नगरी काम गर्ने वा दिने चालसित; खुरुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सुरुक्+क]

१.
आनेकाने नगरी काम गर्ने वा दिने चालसित; खुरुक्क।
२.
बिस्तारै।

सम्बन्धित शब्दहरू