धुरुक्क
Romanized: dhurukk, dhurukka
आँसु तरर्र बहाएर रुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल धुरक्+क]
१.
आँसु तरर्र बहाएर रुने गरी।
२.
रुवाउने गरी दुःख दिएर।