तुरुक्क
Romanized: turukk, turukka
कुनै पनि तरल पदार्थ (पानी, आँसु, तेल आदि) सानोभन्दा सानो परिमाणमा चुहुने गरी; तप्प; तरक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल तुरुक्+क]
१.
कुनै पनि तरल पदार्थ (पानी, आँसु, तेल आदि) सानोभन्दा सानो परिमाणमा चुहुने गरी; तप्प; तरक्क।
२.
(विशेषण)
थोरै; अपर्याप्त।