लुरुक्क
Romanized: lurukk, lurukka
लाचारीका साथ; लुर्कँदा वा नुहुँदाको किसिमले; सुरुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अमू.]
१.
लाचारीका साथ; लुर्कँदा वा नुहुँदाको किसिमले; सुरुक्क।
२.
बाध्य; लाचार।