लुटुक्क

Romanized: lutukk, lutukka

कसैसँग टाँसिने किसिमले; लुपुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कसैसँग टाँसिने किसिमले; लुपुक्क।
२.
गहिरो निद्रा आउँदाको किसिमले।

सम्बन्धित शब्दहरू