सुटुक्क

Romanized: sutukk, shutukka, shutukk, sutukka

कुनै कामकुरो गर्दा अरूले चाल नपाउने गरी; पत्तै नपाईकन; सुट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल सुटुक्+क]

1
कुनै कामकुरो गर्दा अरूले चाल नपाउने गरी; पत्तै नपाईकन; सुट्ट।

सम्बन्धित शब्दहरू