सुटुक्किनु

Romanized: shutukkinu, sutukkinu

सुटुक्क जानु; चालै नपाई जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
सुटुक्क जानु; चालै नपाई जानु।
२.
गुल्टिनु; मर्नु।

सम्बन्धित शब्दहरू