रुचि

Romanized: ruchi, ruci

खाने मन वा इच्छा; भोगको चाहना; भोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खाने मन वा इच्छा; भोगको चाहना; भोक।
२.
अभिलाषा; धोको; चाह।
३.
खानेकुराको स्वाद ।
४.
कुनै वस्तुलाई मन पराउने काम; खुसीलाग्दो चाख।
५.
किरण; कान्ति; आभा; चमक।
६.
सौन्दर्य; शोभा।

सम्बन्धित शब्दहरू