रुचिर
Romanized: ruchira, ruchir, rucir, rucira
रुचिअनुसारको; मनपर्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रुचिअनुसारको; मनपर्दो।
२.
सुन्दर; मनोहर; राम्रो।
३.
चहकिलो; चम्किलो ।
४.
मिठो वा स्वादिलो ।