रुचित
Romanized: ruchita, ruchit, rucit, rucita
रुचि भएको; इच्छित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रुचि भएको; इच्छित।
२.
रुचेको; मन परेको; रुचाइएको।