रुचिरा
Romanized: ruchiraa, ruchira, ruchir, rucir
जगण, भगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने, चार अक्षरमा यति हुने अतिजगती छन्दको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जगण, भगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने, चार अक्षरमा यति हुने अतिजगती छन्दको एक भेद।