रौँचिरा
Romanized: raumchiraa, raumchira, raunchiraa, raumchir
कुनै पनि वस्तुको भित्री भागसम्म खोतल्ने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै पनि वस्तुको भित्री भागसम्म खोतल्ने स्वभावको।
२.
धेरै सूक्ष्म।
३.
साह्रै लोभी र धुतार।