चिराचिरा
Romanized: chiraachiraa, chiraachira, chirachiraa, chiraachir
कुनै कुरो चर्कने, चिरिने वा काटिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [चिरा (द्वि.)]
१.
कुनै कुरो चर्कने, चिरिने वा काटिने गरी।
२.
काँक्रो, मेवा आदि ठाडोपट्टिबाट काटी धेरै चिरो पारेर।
३.
(नाम)
त्यसरी काटिएका चिराको समूह; चिराचिरी।