चिराफारा
Romanized: chiraaphaaraa, chiraaphaara, chiraapharaa, chiraphaaraa
थानबाट च्यातेर बाँकी रहन गएका ससाना टुक्रे कपडा; टुक्राटाक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चिर्+फार्]
१.
थानबाट च्यातेर बाँकी रहन गएका ससाना टुक्रे कपडा; टुक्राटाक्री।
२.
चिरफार।