पेटफारा

Romanized: petaphaaraa, petaphaara, petapharaa, petafaaraa

पेट फुल्दा फुल्दा फुट्ने वा फुटेबराबर भएर मरिने रोग; जलग्रह; जलोदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पेटफार+आ]

1
पेट फुल्दा फुल्दा फुट्ने वा फुटेबराबर भएर मरिने रोग; जलग्रह; जलोदर।

सम्बन्धित शब्दहरू