पेटमारा
Romanized: petamaaraa, petamaara, petamaraa, petamaar
नखाईकन पनि धन जम्मा गर्ने; पेट भोकै राखेर पनि धन जम्मा गर्ने; कृपण; द्रव्यपिशाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नखाईकन पनि धन जम्मा गर्ने; पेट भोकै राखेर पनि धन जम्मा गर्ने; कृपण; द्रव्यपिशाच।