भातमारा
Romanized: bhaatamaaraa, bhaatamaara, bhaatamaraa, bhatamaaraa
अर्काका घरमा लाजै पचाएर बस्ने र विनाकामै भात मात्र खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अर्काका घरमा लाजै पचाएर बस्ने र विनाकामै भात मात्र खाने।
२.
खानका लागि मात्र अरूका घर-घर चहार्ने; भतुवा; भाते।