वनमारा
Romanized: vanamaaraa, vanamaara, vanamaraa, wanamaaraa
जमिनमा अरू वनस्पतिलाई हुर्कन तथा बढ्न बाधक बन्ने गरी झाडीजस्तो छिटो छिटो फैलने एक प्रकारको ठुलो झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वन+मारा]
१.
जमिनमा अरू वनस्पतिलाई हुर्कन तथा बढ्न बाधक बन्ने गरी झाडीजस्तो छिटो छिटो फैलने एक प्रकारको ठुलो झार।
२.
वनलाई मास्ने; वन फँडानी गर्ने; वनविनाशक।