वनमान्छे

Romanized: vanamaanchhe, vanamanchhe, wanamaanchhe, wanamanchhe

जङ्गली मान्छे; असभ्य व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जङ्गली मान्छे; असभ्य व्यक्ति।
२.
मान्छेजस्तो देखिने, वनमा बस्ने एक प्रकारको प्राणी; चिम्पान्जी; मानवजस्तो देखिने वानर।

सम्बन्धित शब्दहरू