बनमान्छे

Romanized: banamaanchhe, banamanchhe, banamaanche, banamanche

वनको मान्छे; मानवजस्तो देखिने वानर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वनको मान्छे; मानवजस्तो देखिने वानर।
२.
नर-वानरगणमध्ये एक।

सम्बन्धित शब्दहरू