वनमाला

Romanized: vanamaalaa, vanamaala, vanamalaa, wanamaalaa

जङ्गली फूल वा फूलपातहरू उनेर बनाइएको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जङ्गली फूल वा फूलपातहरू उनेर बनाइएको माला।
२.
तुलसी, कुन्द, मन्दार, पारिजात र कमल- यी पाँचथरी फूल उनेर गाँसिएको माला।

सम्बन्धित शब्दहरू