वनमाली

Romanized: vanamaali, wanamaali, wanamali, vanamaalee

वनमाला पहिरने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
वनमाला पहिरने।
२.
(नाम) कृष्ण।
३.
लहराहरूबाट स्वागतद्वार आदि सजाइने र फलबाट विस्फोटक वस्तु तयार पार्न काम लिन सकिने एक जातको लहरो।

सम्बन्धित शब्दहरू