फारा
Romanized: phaaraa, phaara, pharaa, faaraa
फारा (phaaraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फारा(१)
(नाम)
1.
खाने चुन बनाउने काममा प्रयोग गरिने कडा खालको फग्ल्याँटे सिपी।
फारा(२)
([संस्कृत फाल] नाम)
1.
योनिको डिल; भगोष्ठ।