फाराम

Romanized: phaaraama, phaaraam, phaarama, pharaama

आवश्यक रूपमा एकरूपता ल्याउने दृष्टिले निर्धारित ढाँचामा तयार पारिएको आवेदनपत्र, रसिद आदिको नमुना वा ढाँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. फर्म]

१.
आवश्यक रूपमा एकरूपता ल्याउने दृष्टिले निर्धारित ढाँचामा तयार पारिएको आवेदनपत्र, रसिद आदिको नमुना वा ढाँचा।
२.
प्रार्थी वा निवेदकले भर्नुपर्ने मुख्यमुख्य वा व्यक्तिसम्बन्धित कुरा छाडेर अन्य कुरा लेखिएको पत्र।

सम्बन्धित शब्दहरू