ठन्डाराम

Romanized: thandaaraama, thandaaraam, thandaarama, thandaraama

मरेको वा सकिएको भाव बुझाउने शब्द; खतम; स्वाहा (उदा.- बिचरा बुढा हिजै बेलुकी ठन्डाराम भैसकेका रहेछन्। आरीमा… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मरेको वा सकिएको भाव बुझाउने शब्द; खतम; स्वाहा (उदा.- बिचरा बुढा हिजै बेलुकी ठन्डाराम भैसकेका रहेछन्। आरीमा भएको अचार त सबै ठन्डाराम भएछ।)।

उदाहरण वाक्य

  • बिचरा बुढा हिजै बेलुकी ठन्डाराम भैसकेका रहेछन्। आरीमा भएको अचार त सबै ठन्डाराम भएछ।

सम्बन्धित शब्दहरू