ठन्डा
Romanized: thandaa, thand, thanda
गरम वा तातो नभएको; चिसो; शीतल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत थड्ड]
१.
गरम वा तातो नभएको; चिसो; शीतल।
२.
(नाम)
चिसोपन; जाडो; सर्दी ।
३.
गर्मी हट्नाले हुने आनन्दीपन; शीतलता।