भन्डारा
Romanized: bhandaaraa, bhandaara, bhandaraa, bhandaar
साधुसन्तहरूलाई दिइने सदावर्ती भोज; जोगीसन्न्यासीहरूको भोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भण्डार+आ]
1
साधुसन्तहरूलाई दिइने सदावर्ती भोज; जोगीसन्न्यासीहरूको भोज।