मागफाराम
Romanized: maagaphaaraama, maagaphaaraam, maagaphaarama, maagapharaama
कार्यालयहरूमा कागज, कलम आदि मसलन्द तथा अन्य सामग्री प्राप्त गर्न सामानको विवरण खोली भरिने एक प्रकारको फाराम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कार्यालयहरूमा कागज, कलम आदि मसलन्द तथा अन्य सामग्री प्राप्त गर्न सामानको विवरण खोली भरिने एक प्रकारको फाराम।