अविराम
Romanized: aviraama, aviraam, awiraama, aviram
विराम नभएको; नरोकिएको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विराम नभएको; नरोकिएको ।
२.
(क्रियाविशेषण)
रोकटोकविना; निरन्तर; लगातार।