पूर्णविराम

Romanized: purnaviraama, purnaviraam, purnawiraama, purnaviram

वाक्य पूरा भएपछि पूरा भएको जनाउन दिइने ठाडो धर्को; वाक्य पूरा भएको जनाउने चिह्न; खडीपाई; ठाडीखुट्टी; पाई (।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वाक्य पूरा भएपछि पूरा भएको जनाउन दिइने ठाडो धर्को; वाक्य पूरा भएको जनाउने चिह्न; खडीपाई; ठाडीखुट्टी; पाई (।)।
२.
पूर्ण रूपले विश्राम लिने काम।

सम्बन्धित शब्दहरू