पूर्णविनाश

Romanized: purnavinaasha, purnavinaash, purnavinasha, purnawinaasha

पूर्ण रूपले मासिएको अवस्था; जरैसमेत उखेलेर मास्ने काम; समूल नष्ट पार्ने काम; मूलच्छेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूर्ण रूपले मासिएको अवस्था; जरैसमेत उखेलेर मास्ने काम; समूल नष्ट पार्ने काम; मूलच्छेद।

सम्बन्धित शब्दहरू