महाविनाश
Romanized: mahaavinaasha, mahaavinaash, mahaavinasha, mahavinaasha
ठुलो विनाश; धेरै धनजनको नोक्सान; अत्यधिक नोक्सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [महा+विनाश]
1
ठुलो विनाश; धेरै धनजनको नोक्सान; अत्यधिक नोक्सानी।