महाविपत्ति

Romanized: mahaavipatti, mahaawipatti, mahawipatti, mahaabipatti

प्राकृतिक प्रकोप; महामारी; ज्यादै गम्भीर सङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [महा+विपत्ति]

1
प्राकृतिक प्रकोप; महामारी; ज्यादै गम्भीर सङ्कट।

सम्बन्धित शब्दहरू