महाविष

Romanized: mahaavisha, mahaavish, mahavisha, mahaawisha

दुईमुखे साँप; कालसर्प; गोमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुईमुखे साँप; कालसर्प; गोमन।
२.
मेष सङ्क्रान्तिको दिन।
३.
सर्पको विष।
४.
हलाहल।

सम्बन्धित शब्दहरू