महाविषुव

Romanized: mahaavishuva, mahaavishuv, mahavishuva, mahaavishuwa

मीन राशिलाई छोडेर मेष राशिमा सूर्य जाने समय; वर्षमा दिनरात घटी र बढी हुने अवधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मीन राशिलाई छोडेर मेष राशिमा सूर्य जाने समय; वर्षमा दिनरात घटी र बढी हुने अवधि।

सम्बन्धित शब्दहरू