विषुव

Romanized: vishuva, vishuv, vishuwa, wishuva

सूर्य विषुवत्रेखामा बस्दाको समय; दिनरात बराबर हुने समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्य विषुवत्रेखामा बस्दाको समय; दिनरात बराबर हुने समय।
२.
२२ मार्च र २२ सेप्टेम्बरका दिन पर्ने त्यस्तो योग।

सम्बन्धित शब्दहरू