विषुवत्‌रेखा

Romanized: vishuvatrekhaa, vishuvatrekha, vishuwatrekhaa, wishuvatrekhaa

पृथ्वीका बाहिरी तहको माझमा उत्तरी र दक्षिणी ध्रुवको समानान्तर पूर्वबाट पश्चिमपट्‌टि गएको भनी कल्पना गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पृथ्वीका बाहिरी तहको माझमा उत्तरी र दक्षिणी ध्रुवको समानान्तर पूर्वबाट पश्चिमपट्‌टि गएको भनी कल्पना गरिएको रेखा; विषुवत्‌रेखा।

सम्बन्धित शब्दहरू