महाविद्या

Romanized: mahaavidyaa, mahaavidya, mahavidyaa, mahaawidyaa

तन्त्रशास्त्रअनुसार मानिएका दश देवी (काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तन्त्रशास्त्रअनुसार मानिएका दश देवी (काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातङ्गी र कमलात्मिका)।
२.
दुर्गा; गङ्गा।

सम्बन्धित शब्दहरू