महाविद्यालय

Romanized: mahaavidyaalaya, mahaavidyaalay, mahaavidyalaya, mahavidyaalaya

माध्यमिक शिक्षाका तह पार गरेपछि उच्च शिक्षा दिने विद्यालय; क्याम्पस; कलेज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
माध्यमिक शिक्षाका तह पार गरेपछि उच्च शिक्षा दिने विद्यालय; क्याम्पस; कलेज।

सम्बन्धित शब्दहरू