युद्धविराम

Romanized: yuddhaviraama, yuddhaviraam, yuddhawiraama, yuddhaviram

परस्परबाट चर्केको लडाइँलाई रोक्ने काम; विभिन्न उपायले युद्धलाई रोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परस्परबाट चर्केको लडाइँलाई रोक्ने काम; विभिन्न उपायले युद्धलाई रोक्ने काम।

सम्बन्धित शब्दहरू