युद्धविभाग

Romanized: yuddhavibhaaga, yuddhavibhaag, yuddhawibhaaga, yuddhavibhag

युद्धबारे मात्र कामकाज, बन्दोबस्त र व्यवस्था गर्ने सरकारी एक विभाग; सामरिक विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
युद्धबारे मात्र कामकाज, बन्दोबस्त र व्यवस्था गर्ने सरकारी एक विभाग; सामरिक विभाग।

सम्बन्धित शब्दहरू