अर्धविराम

Romanized: ardhaviraama, ardhaviraam, ardhawiraama, ardhaviram

ठुलठुला वाक्यभित्र रहेका वाक्यांशहरूमा पादविरामभन्दा बेसी र पूर्णविरामभन्दा कम्ती अडिनुपर्ने ठाउँ; त्यस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलठुला वाक्यभित्र रहेका वाक्यांशहरूमा पादविरामभन्दा बेसी र पूर्णविरामभन्दा कम्ती अडिनुपर्ने ठाउँ; त्यस्तो ठाउँमा दिइने (;) सङ्केत चिह्न।

सम्बन्धित शब्दहरू