अर्धवृत्त
Romanized: ardhavritta, ardhavritt, ardhawritta, ardhawritt
वृत्तको एक भागबाट केन्द्र हुँदै सोझो अर्को भागमा हुँदा हुने गोलाको आधा भाग; अर्धगोलाकार; वृत्तको आधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वृत्तको एक भागबाट केन्द्र हुँदै सोझो अर्को भागमा हुँदा हुने गोलाको आधा भाग; अर्धगोलाकार; वृत्तको आधा।