अर्धविवृत
Romanized: ardhavivrita, ardhavivrit, ardhaviwrita, ardhawivrita
जिब्रो तालुभन्दा बढी तलतिर झरेकाले मुखविवर अर्द्धसंवृतमा भन्दा बढी खुलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
जिब्रो तालुभन्दा बढी तलतिर झरेकाले मुखविवर अर्द्धसंवृतमा भन्दा बढी खुलेको।