अर्धविकसित
Romanized: ardhavikasit, ardhawikasita, ardhawikasit, ardhavikashita
पूरा नबढेको वा आधा बढेको; आधाआधी विकास भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पूरा नबढेको वा आधा बढेको; आधाआधी विकास भएको।