अल्पविकसित

Romanized: alpavikasit, alpawikasita, alpawikasit, alpavikashita

थोरै मात्र विकसित भएको; कम मात्रामा विकास भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
थोरै मात्र विकसित भएको; कम मात्रामा विकास भएको।
२.
थोरै बढेको; राम्ररी नसप्रेको; जिलीगान्टे; ग्याँचे, बामपुड्के।

सम्बन्धित शब्दहरू