शिल्पविज्ञान
Romanized: shilpavijnyaana, shilpavijnyaan, shilpavijnyana, shilpawijnyaana
शिल्पका बारेमा वैज्ञानिक ढङ्गले अध्ययन गर्ने शास्त्र, शिल्पविद्या; कला; कारिगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिल्पका बारेमा वैज्ञानिक ढङ्गले अध्ययन गर्ने शास्त्र, शिल्पविद्या; कला; कारिगरी।