जडविज्ञान
Romanized: jadavijnyaana, jadavijnyaan, jadavijnyana, jadawijnyaana
आत्मा, ईश्वर आदिलाई नमानेर भौतिक पदार्थलाई नै सबै कुरो मान्ने मत वा सिद्धान्त; पदार्थविज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आत्मा, ईश्वर आदिलाई नमानेर भौतिक पदार्थलाई नै सबै कुरो मान्ने मत वा सिद्धान्त; पदार्थविज्ञान।