जलविज्ञान
Romanized: jalavijnyaana, jalavijnyaan, jalavijnyana, jalawijnyaana
पानीसम्बन्धी विभिन्न तत्त्व र शक्ति आदिको अध्ययन गरिने शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानीसम्बन्धी विभिन्न तत्त्व र शक्ति आदिको अध्ययन गरिने शास्त्र।